तरकारी खान पाएनौ भनेपछी सहयोग लिएर सबिता माता पुगिन बालगृह, बालबच्चाको अनुहारमा खुशी

अनेकौ आश्चर्य चकित भविष्यवाणी गरेर धेरैको माझमा चर्चामा आएकी सबिता आचार्य (माता) ले भविष्यवाणी संगै सामाजिक कामहरु पनि गर्ने गरेकी छिन् । उनले आफुले आम्दानी गरेको पैसाबाट बेलाबखतमा समाजसेवा गरिरहेकी हुन्छिन । यस्तै उनले आज