Logo

यस्तो अवस्थामा भेटिए वरिष्ट गायक प्रेमध्वज प्रधान, अहिले पनि उस्तै सुमधुर छ स्वर (भिडियो सहित)


नेपाली गीत संगीतलाई फर्केर हेर्ने हो भने बिर्सिनै नसकिने एक नाम हो वरिष्ट गायक प्रेमध्वज प्रधान । नेपाली गीत संगीतमा ६५ वर्ष भन्दा बढी समय उनले बिताएका छन् । “घुम्तीमा नआउ है” , “देउरालीमा बतास चल्यो” लगायत थुप्रै कर्णप्रिय गीतमा उनले स्वर भरेका छन् जसलाई अहिले पनि सबैले सम्झिने गर्दछन् । ८३ वर्ष पुगिसके उनि अहिले तर जोश जाँगर भने उस्तै नै छ । नेपाली सांगीतिक क्षेत्रलै एकदमै नजिकबाट उनले नियालेका छन् ।

कस्तो छ त उनको अनुभव ? उनको जीवन संगर्षको कथा र उनले नेपाली सांगीतिक क्षेत्रमा दिएको समय योगदान यी सबै कुरालाई समेटेर दर्पण मिडियाले उनि संग अन्तरवार्ता लिएको छ । अन्तरवार्तामा उनले धेरै कुरा खोलेका छन् । अहिलेको समय र पहिलेको समय र नेपाली गीत संगीतको स्तर धेरै कुराको बारेमा उनले बोलेका छन् । हेर्नुस यो अन्तरवार्ता :

प्रतिक्रिया दिनुहोस्