Logo

अहिले सम्मकै खतरा प्रस्तुती दिदै अशोक, टंक र एआर ‘भिडियो सहित्’


झापा- अशोक दर्जी, टंक बुढाथोकी र एआर बुढाथोकीले झापाको दमकमा धुम मच्चाएका छन् । ‘भाइरल ब्वाई’ तथा पूर्वका बालगायक भनेर चिनीने अशोक दर्जीको नयाँ गीतले १ करोड भन्दा बढी पटक हेरेका छन् । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत आज सार्वजनिक भएको हो । गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । भिडियो १ घण्टामा १ लाखको हाराहारीमा दर्शकले हेरेका थिए ।अशोक दर्जी को यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ । अशोक दर्जी लामो समय पछि झापा आएका छन् । झापामा अशोक दर्जी जस्तै बिक्रमको स्वरले दर्शकको मन छोयो ।

भिडियो हेर्नुहोला:

प्रतिक्रिया दिनुहोस्