Logo

एचपीटी इन्टर कन्टेस्ट एण्ड कल्चरल शो को तेस्रो अडिसन ललितपुरको खोकनामा सम्पन्न(भिडियाेसहित)


एचपीटी इन्टर कन्टेस्ट एण्ड कल्चरल शो को तेस्रो अडिसन ललितपुरको खोकनामा सम्पन्न भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट ७, ८, ९ कक्षामा अध्ययनरत बिध्यार्थीहरूका लागि आयोजना भएको उक्त कार्यक्रमले संस्कृतिको विकास संरक्षण र प्रवर्दन गर्ने उद्येश्य लिएको छ । ललितपुर अडिसनमा ९ जना छनोट भएका छन् । तेस्रो अडिसनका लागि ३४ जनाले सहभागिता जनाएका थिए । अडिसनमा निर्णायकको भुमिकामा निल प्रसाद घिमिरे, स्नेहा तामाङ, धिरज रसाइली, सविन कुमार डंगोल , सुनिल नजगबाजु , देव कुचुमानी रहेका थिए ।

भिडियाेमा हेर्नुहाेस् ललितपुरको खोकनामा सम्पन्न अडिसनः

प्रतिक्रिया दिनुहोस्