Logo

आखिर किन विवाहका लागि मोटी केटिनै रुचाईन्छ,- ‘भिडियो हेर्नुस्’


विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दरयुवतीको तस्विर अगाडि आउँछ । महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा महिला सुन्दर मानिन्छन् । विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ ।

भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्