Logo

International

पाकिस्तानी वरिष्ठ मानव अधिकारकर्मी जाहाङगिरको निधन

लाहोर, पाकिस्तान, (रासस÷एएफ्पी) – पाकिस्तानी नागरिकको अधिकारका लागि सङ्घर्षरत आस्मा जाहाङगिरको आइतबार निधन भएको छ । उहाँ ६६ बर्षको हुनुहुन्थ्यो । पाकिस्तानी कानूनविद् तथा संयुक्त राष्ट्रसङ्घका पूर्व विशेष समाधिक्षक जाहाङगिरको

मस्कोबाट ७१ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त

मस्को, रसिया, (रासस÷सिन्ह्वा) – मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका छ जना चालक दलका

भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउने

काठमाडौँ, २८ माघ (रासस) ः भारतीइ सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउनुहुने भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल