११ चैत-छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं. ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ ।
११ चैत- शल्यक्रिया नगरी जन्माइएको नवजात शिशुको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो । एक दशमलव छ किलोग्राम तौल भएको उक्त शिशुको मुटुको धड्कन प्राय बन्द हुने अवस्थामा पुगेको थियो भने
१० चैत -शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ताराखोला गाउँपालिका–१ अमरभूमिमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरेको छ । रु. एक करोड ३१ लाखको लागतमा निर्मित उक्त
१० चैत- सामूहिक चेतना अभिवृद्धिका लागि आज बेलुकी छ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ ।वैदिककालमा गुरु–चेला रम्पराबाट चल्दै आएको यो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा
१० चैत- दुवै मिर्गौलाले काम गर्न छाडेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित काहुलेका छविलाल मगरले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैसँग याचना गर्नुभएको छ । गत माघ ३ गतेदेखि काठमाडौँको सुमेरु
१० चैत- मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य (प्रिभ्यालेन्स सर्वेक्षण) अन्तर्गत आजदेखि क्षयरोग सम्बन्धी जाँच शुरु
१० चैत – बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ । चैत २४ गतेदेखि ३० गतेसम्म
१० चैत – गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गर्नुभएको छ । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक
९ चैत-बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुग्नुभयो । उहाँ स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी
९ चैत – काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज एक जनालाई