कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोको छ – प्रधानमन्त्री देउवा
सुर्खेत, २९ माघ (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताउनुभएको छ । रु ७५ करोड बजेटमा निर्मित ३००