Logo

Business

प्रदेश पदाधिकारीको तलब : थाहा पाउनुहाेस् कसको कति ?

सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको

६ महिनामा पाँच खर्बको व्यापार घाटा

रमेश लम्साल /चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार

आर्थिक विकासको युग शुरु हुने विश्वास,

काठमाडौँ, ४ फागुन (रासस)- पाकिस्तानले नेपालमा नयाँ सरकार गठन भएसँगै द्रुत आर्थिक विकास र समृद्धिको युग प्रारम्भ हुने विश्वास व्यक्त गरेको छ । संघीय कानुनअनुसार सफलतापूर्वक सम्पन्न निर्वाचनपछि श्री केपी

पाँच कम्पनीमा शिलबन्दी

मध्यपुरथिमि नगरपालिकाले वडा नं २ गठ्ठाघरस्थित पाँच कम्पनीमा आज एकै पटक शिलबन्दी गरेको छ । नगरपालिकाले गठ्ठाघरस्थित आइचर मोटर्स कम्पनी, एग्रोभेट खाद्यान्न भण्डार, ग्रिल कारखाना, गाडीको बडी बनाउने कारखाना र

माछापालनमा किसानको आकर्षण बढ्दै

शेरबहादुर सिंह-भीमदत्तनगर, ३ फागुन (रासस) ः पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका

वीरगन्जका २ भन्सारबाट साढे १२ अर्ब राजस्व संकलन

वीरगन्जका २ भन्सार कार्यालयले माघ महिनामा झन्डै साढे १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरी १२ अर्ब ४३ करोड २४ लाख ९९

व्यावसायिक बन्दै पाल्पाको छुर्पी

पाल्पा, १ फागुन (रासस) – पाल्पामा छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ पाँच वर्षअघि उत्पादित छुर्पीले व्यावसायिक रुप लिन थालेको छ । पाँचवर्ष अघिसम्म छुर्पी उत्पादन नहुने जिल्ला पाल्पामा

नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

लहान, २९ माघ (रासस) – नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चौकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार दरको