Logo

Sports

आइपीएल फाइनल मुम्बई–चेन्नई हुने, दिल्ली चेन्नई विरुद्ध ६ विकेटले पराजित

पहिलो पटक इन्डियन प्रिमियर लिग(आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने असफल भएको छ । लिगको दोस्रो क्वालिफायरमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स विरुद्ध ६ विकेटले पराजित हुँदै

बैंग्‍लोरविरुद्ध सन्दीपको महँगो बलिङ, टी-ट्वान्टीमा ५० विकेट

इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा यसअघिका ३ खेलमा किफायती बलिङ गरेका नेपाली लेगस्पिनर सन्दीप लामिछाने रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध महँगो सावित भएका छन् । यसअघि ३ खेलमा ४ विकेट लिएका सन्दीप

नेपाल कतारसँग पराजित

११ चैत-एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित

महिला फुटबल खेलाडीलाई रु एक लाख

१० चैत- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न

खुला राष्ट्रिय पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

१० चैत – नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल

नेपालले कतारसँग खेल्ने

१० चैत – एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त

आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको टुङ्गो

९ चैत -प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ । प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये

श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा

नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका

मेयर कप नकआउट फुटबल प्रतियोगिता हँुदै

६ चैत – रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारमा दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आज स्थानीय जनप्रिय स्पोर्टस् क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगितमा प्रथम हुनेलाई

आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट

३ चैत – आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् । आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष