१८ बर्षका बिक्रम, १०० भन्दा बढी ब्यक्तीहरुको हुबहु नक्कल गर्न सक्छन् ‘भिडियो हेर्नुस्’
मोरंगको पथरीसनिश्चरे मा भेटिएका यी युवकको नाम बिक्रम कार्की हो । बिक्रम १८ बर्षका भए । उ संग धेरै प्रकारका प्रतिभा रहेको छ । उनले १०० भन्दा बढि ब्याक्तीहरुको हुबहु आवाज निकाल्न सक्छन । उनले सुरुमा माग्ने बुढोको क्याररिकेचर गरे, क्यारिकेचर गर्नु भन्दा अगाडी उनले भने “मैले सुरुमा माग्ने बुढोको क्यारिकेचर सिकेको हु सुरुमा म उहाकै क्यारीकेचर गर्छु ल ”
राम्रो कलाका धनि नेपालका चर्चित कलाकार, नेताहरुको क्यारिकेचर राम्रो संग सक्ने क्षमता भएका बिक्रम ८ कक्षामा अध्यनरत बिद्यार्थी हुन् । सानै बाट प्रयास गर्दै गर्दा आफुमा क्यारिकेचर गर्ने क्षमता राम्रो हुँदै गएकोउनले बताएका छन् । घरको अबस्था ज्यादै कमजोर भएको र आफु प्यान्टिङको काम गर्दै कपी कलम किनेर स्कुल जानु पर्ने उनले बताउ छन् । बुवाले आखाँ देख्नु हुन्न भिडियोमा भाबुक हुदै भन्छन ।
भिडियो हेर्नुहोला: