गाउन र क्यारिकेचरगर्न अब्बल १७ बर्षका राहुल भन्छन् नेपाल आइडल सिजन ३ मा जाने रहर छ ‘ भिडियो’
मोरंङ- मोरंगको पथरीमा भेटिएका यी युवकको नाम राहुल बस्नेत हो । १७ बर्षका राहुल संग धेरै प्रकारका प्रतिभा रहेको छ ।
राम्रो स्वरका धनि गित पनि राम्रो संग गाउँन सक्ने क्षमता भएका राहुल ९ कक्षामा अध्यनरत बिद्यार्थी हुन् । उनेले गित मात्र गाउदैनन् नेपालका चलेका कलाकार तथा नेताहरुको हुबहु आवाज (क्यारिकेचर) निकाल्न सक्छन । सानै बाट प्रयास गर्दै गर्दा आफुमा गायन क्षमता र क्यारिकेचर गर्ने क्षमता राम्रो हुँदै गएकोउनले बताएक छन् ।
आफ्नो परिवार सबै कला प्रेमी भएकोले गर्दा पनि आफुमा यस्तो प्रकारको क्षमता भएको उनले बताउँछन् । उनि नेपाल आइडल सिजन ३ मा जनाको लागि तयारी गरिरहेको पनी बताउछन् । साँचै अत्यन्तै राम्रो प्रतिभा भएका राहुलको प्रतिभाले सबैलाई चकित बनाउने छ ।
भिडियो हेरेर प्रतिक्रिया दिनुहोला: