Logo

रवि लामिछानेले भने – अबदेखि व्यक्तिगत विषयमा कहिल्यै बोल्दिनँ, जवाफ पनि फर्काउँदिनँ


सोमबार फेसबुकमा स्टाटस पोस्ट गर्दै रवि लेख्छन्, ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु।कुनै अनैतिक वा गैर कानुनी काम भएको भए मलाई कुनै छुट नदिई कडा भन्दा कडा सजाय दिईयोस।गरेको पुरानो गल्ती स्विकारेको नै छु।अरु मनगडन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिन।

प्रतिक्रिया दिनुहोस्