१०० जनाको क्यारिकेचर गर्न सक्ने खरो प्रतिभा, प्रधानमंन्त्री केपी ओली र विद्या देवि भण्डारीको त झन् हुबहु आवाज नीकाल्छन् ‘भिडियो हेर्नुस्’
मोरंङ- भिडियोमा देखाईएको यो प्रतिभा डिजे जोडीको हो । डिल्लीराम ओजा र जिवन भट्टराई क्यारीकेचर गर्न अब्बल रहेका छन् । उनीहरुले नेपालका चलेका कलाकारहरु, पत्रकार तथा नेताहरुको हुबहु आवाज नीकाल्छन् । उनीहरु यतिबेला कमेडियन डिजे जोडीको रुपमा सबैमाझ लोकप्रिय बन्दै गएका छन् ।
डिल्लीराम र जिवन एकसाथ १ सय भन्दा बढिको क्यारीकेचर गर्न सक्छन् । उनीहरुले पूवका थुप्रै स्टेज प्रोग्राममा पुगेर प्रतिभा प्रस्तुत गर्ने गरेको कुरा भिडियोमा जानकारी दिएका छन् । अहिले आएर पूवका स्टेच प्रोगामहरुमा निम्त्तो आउन थालेको डिजे जोडी बताउछन् । उनहरुले भने, ‘बाल्यकालमा यतिकै रेलामा क्चारीकेचर गरियो, अहिले आएर यसैलाई सबैले मन पराईदिनु भएको छ ।’
भिडियो: