Logo

२०७६ साल यस्तो भयंकर डरलाग्दो ! नेता देखी कलाकार सम्मको भविष्यबाणी सुनेर शरीर काप्नेछ [भिडियो हेर्नुहोस ]


भाइरल तान्त्रीक हरी शर्मा भन्छन् मलाई नराम्रो बनाइयो तर मलाई मन्त्र र शक्ती भगवानले दिनुभएको हो,निर्मला र श्रृंखलाको गलत भविष्यवाणी गर्ने ज्योतिषहुन शर्मा । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भएका आफुलाई तान्त्रिक बताउने युवा हरी शर्मा फेरी मिडियामा आएका छन् । उनि आफुभित्र भएको तान्त्रिक शक्तिले भुत, बर्तमान र भविष्य पत्ता लगाउने दाबी गर्दै आएका छन ।

भुत पिचास हुन्छ कि हुँदैन्,भुत पिचासको नराम्रो शक्तिलाई भागबान को शक्तिले कसरी हराउछ एस्तै एस्तै कुराकानी भाइरल तान्त्रीक हरी शर्मासँग गरिएको कुराकानी हेर्नकालागी हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्