Logo

पत्राकार र मन्त्री लफडा :मन्त्री जस्तोले प्रश्नको उत्तर दिन नसक्ने भन्दै उपेन्द्र यादवमाथी सुरेन्द्र केसीले दिए यस्तो चेतावनी


पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए।

लामो समय देखि बिभिन्न बिबाद खेपेको यादबलाई यी विवादहरु केहि हैन भन्दै केसीले तिललाइ आफैले पहाड बनाएको समेत बताए।एता देशका सबै नेताहरु भ्रष्ट रहेको र अब देशले काजुली कुनैपनि हालतमा फेर्न नसक्ने उनको ठहर छ।हेरौ उनले दिएको अभिव्यक्ति जस्ताको तस्तै :

प्रतिक्रिया दिनुहोस्