Logo

घर भित्र लुकेको समस्या नै जेठाजु बुहारी काण्ड बन्यो समयमै ध्यान नदिए हरेक घरमा हुन सक्छ [भिडियो हेर्नुहोस ]


आफ्नै जेठाजु द्वारा बिभत्स हत्या गरिएकी अञ्जना लामाको ललितपुरका प्रज्वल महतसँग ६ वर्षअघि विवाह भएको थियो । मकवानपुर स्थायी ठेगाना भएकी लामाकी छोरी ललितपुरको फराकिलो महत परिवारकी सदस्य बनेर आएकी थिईन्।एउटा निजी कम्पनीका जागिरे प्रज्वल, अञ्जना, दाजु उज्वल, भाउजु र आमा–बुबा ललितपुर ढोलाहिटीको घरमा सगोलमै बस्थे।

उज्वल ध्वनी इन्जिनियर र म्युजिक कम्पोजर थिए। परिवारका सबै सदस्यको आय राम्रै थियो।तर, केही महिनाअघिदेखि उज्वलको कानमा समस्या देखियो।उनलाई गितारमा सुर भर्न र सुर भरेका गीतलाई अन्तिम रुप दिन गाह्रो हुन थाल्यो। उनी बिस्तारै कार्यालयबाट बाहिरिए।‘म कानको उपचार गराइरहेको छु,’ उज्वलले २२ बैशाखमा आफ्नो फेसबुकमा लेखेका छन्, ‘मैले संगीतकर्म सधैँका लागि छाडेँ। भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्