Logo

ज्ञानेन्द्र शाहीलाई जेलमा प्रहरीले ‘तेरो बाउ हुँ’ भन्दै खुट्टा भाँचे, सँगै जेल परेका दाई मिडियामा(भिडियाेसहित)


ट्रमा सेन्टरमा उपचारत सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको स्वास्थ्य स्थिति एकदमै नाजुक रहेको छ। प्रहरीको चरम यातनाका कारण उनि बोल्न, हिड्डुल पनि गर्न सकिरहेका छैनन्। शाहीका समर्थकहरुले यसको चर्को बिरोध गरिरहेका छन्।बिना पक्राउ पुर्जी शाहीलाई पक्राउ गरि चरम यातना दिएको आरोप समर्थकहरुले लगाइरहेका छ्न।

प्रतिक्रिया दिनुहोस्