Logo

टुप्पी बा संग तरुनी को कुरा गर्दा यस्तो भयो माहोल, ‘भिडियो हेर्नुस्’


अन्तु डाडा घर भै हाल पथरीशनिश्चरे पिपल चोक निवासी गितानाथ खतिवडा यति बेला सामाजिक सन्जालका भित्ताहरुमा रंगी रहेका छन् । पेसाले धामीकाम गर्ने हजुर बा… आफ्नो ६ फिट भन्दा लमु टुप्पीका कारण चर्चामा रहेका छन् । यति बेला उहा संग सेल्फी खिच्ने र सामाजिक सन्जालमा उक्त तस्बिर पोस्ट गर्नेको संख्या बढी रहेको छ । उहाको श्रीमती र उहाँ पथरीशनिश्चरेको पिपल चोकमा बसोवास गर्दै आउनु भएको छ । उहाँको १ छोरा र ३ छोरीहरु छन् । छोरा अन्तु डाडामा नै बसो बास गर्छन भने, २ ओटि छोरीहरुको विभाह भैसकेको उहा बताउनु हुन्छ ।

उहाको टुप्पीमात्र लामो होइन उहा धेरै नै मजाक पनि गर्नु हुन्छ । हरेक कुरालाई मनोरन्जमा परीनत गर्ने टुप्पी हजुर बा… कुनै राष्ट्रीय कलाकार भन्दा कम हुनुहुन्न ।

भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्