Logo

यस्तो पनि अंग्रेजी हुदोरहेछ हेर्ने सब चकित् परिवारले त्यागे पछी यस्तो भए म ,भवानीको रुवाबासी [भिडियो हेर्नुहोस]


बसन्तपुर तिर यि महिला यता उता मागेर हिंड्ने गर्छिन । उनको हाउ भाउ बोल्ने सैलि देखेर हामीलाई कुरा गर्न मन लाग्यो अनि हामी दिदी एक छिन हामीसँग कुरा गर्नु हुन्छ भन्दा उनले बोल्न आना कानी गरिन । उनले भनिन मलाई पैसा दिने भए मात्र बोल्छु अनि हामीले भन्यौ हामी दिन्छौ तर त्यो पैसाले जे पायो त्यो नखानु दाल भात खानु पर्छ भने पछी बोल्न तयार भइन

उनि धेरै दुखी महिला रहिछिन परिवारले हेला गरे पछी यसरि हिडेकी रहिछिन । आमा बुवाले घर बाट निकालेकी उनको दाजुहरु बिदेशमा रहेछन । उनले दुख पोख्न थालिन लोग्ने जड्याहा छोरो मेरो दुख देख्न नसकेर लागु पदार्थ खान थाल्यो सानी छोरिलाई दैबले लगे खुशी सुख भन्ने नै छैन मेरो जिवनमा तेसैले म एस्तै छु भन्छिन । बाकी भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्