Logo

हे दैब !!! ८० वर्षिय आमाको यस्तो पिडा, आफ्नै छोरोलाई साँङ्लोले बाँधेर राख्नु परेको छ । ‘भिडियो सहित्’


भनिन्छ मान्छे सबैलाई पिडा हुन्छ तर पिडा पनि आम मानिसको जस्तै होस र सहन सक्ने होस । मोरङको पथरशिनिश्चरे नगरपालिका वडा नं. ५ निवासी चुडाकुमारी पौडेलको पिडा न कसैले सहन सक्ने छ न त कसैले अनुमान लगाउन नै सकिन्छ ।

उमेर ८० नागिसकेकी वृद्धा उहाँलाई आफ्नो उमेर पनि ठ्याक्कै कति हो विर्सिसक्नु भएछ । “उहाँकै भनाइ अनुसार खालि खुट्टै हिडेर दिनभरी मागेर चामल, चिउरा भेला गरेर बोकेर घर जान्छु बाबु, यहाँ पिठिँयुमा बोक्नुपर्छ बोक्न पनि सक्दिन । घरमा कोही छैन् । ६ जना छोराछोरी सबै आफ्नो बाटो लागे म बुढिलाई एउटा लाटो छोरो छ । सबै भूइमै दिसापिसाप गर्छ छोडेर हिड्न पाइदैन बाबु के गर्नु यो उमेरमा धेरै दुःख गरेँ बाबा मैले, लाट* छोरो छ खुट्टामा साँङ्लोले बाँधेर छोड्छु अनि बेलुका घर पुगेपछि खोलिदिन्छु, नभए हराइजान्छ कहाँ जान्छ कहाँ खोज्नु ? घरमा भएको एउटा कल पनि छोरो आउदाँ बेचेर गायो बाबु नुहाउन पनि पाइन, पानी खान पनि पाइन यो उमेरमा ।” आमाले भन्नु भयो ।

बाकीँ कुरा भिडियोमा:

प्रतिक्रिया दिनुहोस्