Logo

शनिबार दिउँसो भक्तपुर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलकाे भूकम्पकाे धक्का


शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । पानीसँग आएको भुकम्पको धक्काले स्थानिय घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्