Logo

सिताराम कट्टेल ‘धुर्मुस’को फिल्म बनाउने तयारी, के राख्ने भए त फिल्मको नाम ? ‘भिडियो हेर्नुहोस्’


नेपालका चर्चित कलाकार तथा प्रदेश न. १ का सामाजीक सद्धभाबना दुत सिताराम कट्टेल ‘धुर्मुस’ले गाउटोल बाटै सरसफाई अभियान अगाडी बडाउनु पर्ने बताएका छन् । मोरङको पथरीमा आयोजित कार्यक्रममा आएको बेला राष्ट्रीयता टिभी संग बोल्दै उनले सो कुरा बताएका हुन् ।

उक्त कुराकानीमा उनले सरसफाईका बिषयमा मात्र बोलेन्न, निकट भबिष्यमा चलचित्र निर्माण गर्ने बताएका छन् । उनले चलचित्रको नाम र पात्रहरुको बारेको केहि खुलाउन चाहेन्न ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्