Logo

समुद्र किनारमा रातो बिकिनीमा साम्राज्ञीको मस्ती र बिकिनी फोटोशुट(भिडियाेसहित)


पछिल्लो समय चर्चामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह जुनसुकै चलचित्रमा अभिनय गर्दिनन् । केही चलचित्रमा काम गरेपछि आरामका लागि घुम्न निस्कने साम्राज्ञी अहिले इण्डोनेशियाको बाली पुगेकी छिन् । बालीको सामुन्द्री किनारमा मस्ति गरिरहेकी साम्राज्ञीले रातो विकिनीमा रमाइरहेको केही तस्विर सामाजिक सञ्जालमा  शेयर गरेकी छिन् । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्