Logo

भाइरल र्यापर ग्रल सरुलाई यसो भने र्यापर रबिले, यसरी सम्झिए यमबुद्धलाई ‘भिडियो’


छिल्लो समय मनोरञ्जन गर्ने माध्यम मार्फतको गतिलो साधन हो टिकटक एप्स । टिकटक, एप्स खास गरि युबा देखि बयस्क सम्मको लागि मनोरञ्जन लिन र प्रतिभा देखाउने गतिलो माध्याम हो । कहिले काहीँ यस्तै एप्सका कारण पनि मान्छे हरु भाइरल हुने गर्दछ। पछिल्लोको यस्तै भाइरल गर्ल हुन सरु छेत्री, उनले नेपाली र्याप गायक भिटेनको सिमसिमेपानी को र्याप गाएरै अहिले सामाजिक सन्जालमा भाइरल भएका छ्न ।

सोहि अनुरुप पुर्बी मोरङमा एक जना र्यापर पनि उदाएका छन् । उनको नाम रबि कार्की हो । सानो उमेर देखीनै र्याप लेख्न र गाउन रुचाउने उनले आफुले लेखेको र्याप मात्र सुनाएन्न । यमबुद्ध, लाहुरे, भिटेन लगायत र्यापरहरुको र्यापहरु सुनाए । उनले यमबुद्ध भगवान मान्ने कुरा भिडियोमा भनेका छन् । त्यतिमात्र हैन उनले अहिले भाइर भइरहेकी सरु क्षेत्रीको बिषयमा पनि बोलेका छन् ।


भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्