Logo

यस्तो दयनिय अवस्थामा भेटिए आर्यन सिग्देलसँग स्कुल पढेका साथी (भिडियो हेर्नुहोस )


आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागी चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथि छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो।रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पण्डितको घरमा सुर्खेत जिल्लाको गोठिकाडामा आर्यनको जन्म अगष्ट ५, १९८४ मा हरिश सिग्देलको रूपमा भएको थियो ।

सिग्देलको एउटा बहिनी योसोदा न्यौपाने अहिले अष्टे्लियामा छिन् । उनको परिवार पछि काठमान्डौको थानकोटमा बसाइ सरेको थियो। आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहि मंगलदोय उच्च मा.वी बाट पास गरेका थिए। पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्