Logo

घर लिलाम भयो श्रीमती आफुखुशी गर्ने अवस्थामा तै पनि मेरो साथी रविको न्यायको लागि म बोल्छु रामकृष्ण ढकाल भाबुक हुँदै (भिडियो हेर्नुहोस)


ललितपुरस्थित लालिगुरास शहकारी संस्थाले विभिन्न तरिकाले ठगेको भन्दै पिडितहरु मिडियामा आउन थालेका छन । चर्चित कलाकार राम कृष्ण ढकालले ऋण नतिरेको भन्दै अखबारमा सूचना निस्किएपछी फेरी यस संस्था चर्चामा आएको हो । सुचना आए लगत्तै अन्य पिडितहरु पनि मिडियामा आएका हुन् । तर सहकारीले भने ऋण नतिरे पछी नियम संगत ढंगले प्रोपर्टी लिएको बताउदै आएको छ ।

राम कृष्ण ढकाल जस्तै सहकारीका अर्का पिडित पनि मिडियामा आएका छन । घर जग्गा कारोबारको सिलसिलामा लालिगुरास सहकारीबाट ऋण लिएका रामकृष्ण ढकाल र अन्य पनि आफ्नो करोडौको जग्गा लालिगुरासले आफ्नो नाममा लिएको आरोप लगाउदै मिडियामा आएका हुन् । उनिसंग गरिएको कुराकानी हेर्नुहोस । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्