आखिर किन हानिन् यि युवतिले बिच बाटोमै आफ्नै बोईफेण्डलाई झापड, ‘भिडियो सहित्’
मोरङ- ईस्वर दुलालको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल कमिना बोईफेन्ड युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल रास्ट्रियता टिभीले यसलाई सार्वजनिक गरिएको हो । भिडियोमा ईस्वर दुलाल र आन्जु मगरको अभिनय रहेको छ ।
दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानलरास्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज कमिना बोईफेन्ड टाईटल रहेको भिडियो अपलोड गरेको छ । दुलालको निर्देशन रहेको यो भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत
गरेर दर्शकहरुलाई मनोरन्जन दिएका छन् ।
यस कथाको पत्रहरुमा भर्खर भर्खर लभ परेको जोडीलाई देखाईएको छ । भिडियोमा केटिले पर्खी बसेकी हुन्छे, केटो आउन ठिलो हुन्छ । केटि रीसाउछे, उनिहरु बिच केहि सम्बद हरु हुन्छन्, एक्कासी केटिले बिचबाटोमै आफ्नै बोईफेन्डको गाला स्वादले चड्काउछे त्यस पछि के हुन्छ ?
जान्नका लागी पुरा भिडियो हेर्नुहोला: