Logo

अधिवक्ता बालकृष्ण न्यौपानेको सडक बाटै प्रचण्ड र प्रधानमन्त्री ओलीलाइ यस्तो रहस्यमय प्रश्न (भिडियो हेर्नुहोस)


बालकृष्ण न्यौपानेले सरकारले राज्य आ*तंक चलाउन चाहेको दावी गरेका छन् । आफ्नो वि*रोध गर्नेलाई निमि*ट्यान्न पार्न तर्फ सरकार लागेको बताएका छन् । उनले कम्युनिष्टलाई राता मण्डलेको उपनाम दिएका छन् । उनले आफुहरुले राता मण्डलेलाई विदा गर्ने चेतावनी दिए । जसरी पूर्व मण्डलेलाई विदा गरियो त्यसैगरी राता मण्डलेलाई पनि विदाई गर्ने चेतावनी दिए । उनले कम्युनिष्ट राजनीतिक नेता समेत नभएको टिप्पणी गरेका छन् । उनले भ्रष्टाचार वि*रुद्ध उठेको अभियान वि*रुद्ध सरकार आ*त्तिएको भनाई छ ।

लोकतन्त्रमा सबैलाई बोल्न र हिडडुल गर्न पाउने भन्दै ज्ञानेन्द्र शाहलाई जिल्ला जिल्लामा निषेध गरेका कारण संविधान सकिएको टिप्पणी गरे । संविधानमा भएको अधिकार वि*रुद्ध सरकारनै लागेका कारण यो मुलुकमा संविधान सकिएको प्रतिकृया दिए । पूर्व माओवादीले पनि झण्डा फेर्ने कुरा गरेको भन्दै त्यो संविधान वि*रुद्धको कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्