Logo

अर्को सन्जु बाबा आए आफ्नो दु’ख सुनाउन चलचित्र भन्दा कम छैन बिजयको काहानी (भिडियो हेर्नुहोस )


ला*गुऔसध दु*र्ब्यसनी भई कु*लतमा फसेका बिजय खड्का अहिले पुर्ण रुपम ठीक छन । उनि बिगत सम्झन चाहादैनन । साथी भाईको लहैलहैमा कु*लतमा फसेका बिजयलाई कु*लत बाट बाहिर आउन ११ महिना लाग्यो । उनको बिगत साह्रै न*राम्रो बित्यो उनि भन्छन उनले परिवारलाई धेरै दु*ख दिए तेसैले परिवार बाट पाउनु पर्ने माया सम्मान उनिले कहिले पाएनन ।

तर आज जय ठीक छन उनि जुन सुधार गृहमा सुधारका लागि गए तेही उनले सेवा गरी रहेका छन । हो बिजयले आफु ठीक भएपछी तेही सुधार गृहमा आउने नयाँ नयाँ साथी हरुलाई योग अनि शरिरिक ब्यायाम सिकाइरहेका छन । उनि भन्छन बिगतमा जुन गल्ती गरे परिवारलाई दु*ख दिए म यहाँ बाट अरुलाई ठीक परेर अरुलाई सहयोग गरेर आफ्नो पाप मेटाउन चाहान्छु । बाकी भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्