Logo

बिल्कुलै अनौठो एक जोडी मिडियामा, बसमा संगै हिड्दा एक जनाको मात्र भाडा लाग्ने, विष्णु र सपना संग रमाईलो कुराकानि ‘भिडियो सहित्’


बिल्कुलै अनौठो एक जोडी मिडियामा आएका छन् । श्रीमान होचो कथको रहेका छन् । पूर्वी जिल्ला माेरङ्गकाे लेटाङ्ग नगरपालीकामा बस्ने उनिहरुको जोडी एक दमै फरक छ । उनीहरुकाे प्रेम कहानी पनि धेरै नै राेचक छ । उनि हरुको प्रेम सम्बन्ध पनि निकैनै अनौठो रहेको उनिहरु बताउ छन् ।

कुरा कानिमा संगै हिड्दा एक जनाकाे मात्र भाडा लाग्ने र विष्णुकाे भाडा नलाग्ने सपना बताउछिन् । उक्त जोडीले सामाजिक संजाल मार्फत केही समय प्रेम बसेकाे र सात दिन भेट्दा छुट्न नसकेर बिहे गरेकाे बताउँछन् । सँगै हिड्दा धेरैले जिस्काउने खिस्सी गर्ने बताउँछन् । उनीहरुकाे एउटा छाेरी छ । छाेरी धेरैनै राम्री र स्वास्थय छिन् । साथै उनिहरुले अन्तर्वातामै रोमान्स गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्