Logo

आखिर पारसले केटाहरू समातेर मस्त नाचिरहेकी सोनिकालाई एक झापड हिर्काए (भिडियो हेर्नुहोस)


सोनिका रोकाया पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्लबदेखि हेलकप्टरसम्म । बेलाबेलामा उनीहरूका तस्वीर तथा भिडियो पनि भाइरल हुन्छन् । आखिर कसरी पारससम्म पुगिन् त सोनिका ? त्यसको पनि अलग्गै किस्सा छ ।पूर्व राजपरिवार कहिले त्रिसरा त कहिले किङ लाउञ्जमा झुल्किरहन्छ । लिक्युइड लाउञ्जको सञ्चालक भएपछि सोनिकालाई रोयल फेमिलीलाई आफ्नो लाउञ्जमा भित्र्याउने हुटहुटी चल्न थाल्यो ।

किंग्स लाउञ्ज मा पूर्वराजा ज्ञानेन्द्र परिवारसहित देखिएपछि सोनिका थामिनै सकिनन् । उनले फटाफट फेसबूकमा पूर्वयुवराज पारस शाह सर्च गरिन् ।पारसका दर्जनौं एकाउन्टमध्ये एउटामा म्यासेज लेखिन्, ‘म विजनेस पर्सनालिटी/भिजे हुँ, मेरो दरबारमार्गमा आफ्नै लाउञ्ज छ । आइ वुल्ड लाइक टु वेलकम यु आवर लाउञ्ज । इफ पोसिबल प्लिज कम ।पारसको फेसबूकबाट रिप्लाइ आयो, ‘ओके ।’ तर, पारसका नाममा फेसबूकमा दर्जनौं एकाउन्ट छन् । सोनिकाको आश त जाग्यो तर भर पर्न सकिनन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्