Logo

कालापानी फिर्ता आउदैन भन्दै ज्योतिषले गरे ठोकुवा यही बर्ष ठुलो नेताको स्वर्गवास हुने खुलासा (भिडियो हेर्नुहोस )


बिभिन्न प्रकारका भविष्यवाणी गरिरहेका छन् ज्योतिषीहरुले । यसैक्रममा अर्को भविष्यवाणी गरेका छन् ज्योतिषी शिबराज रेग्मीले । उनले २०७६ नेपालको लागी समग्र मा अ*शुभ नै रहने बताउदै आएका छन । उनले देशको अबस्था फागुन चार गते सम्म राम्रो नभएको बताएका छन् । त्यस्तै प्रचण्डले सरकार ढ*लाउन सक्ने बताएका छन् ।

इन्धन र तरल पर्दाथको अभाब हुने कुरा पनि उनले बताएका छन् ।त्यस्तै पश्चिमबाट संघियता बि*रोधी काम हुने बताएका छन् । उनले २०७६ मै देशमा ठुला नेताको स्वर्गवास हुने पनि बताएका छन् । हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्