Logo

पारस र हिमानी शाहकी छोरी पूर्णिका हिमानी भन्दा पनि सुन्दर छिन (भिडियो हेर्नुहोस )


नेपालकी सुन्दर महिलाको सूचिमा पर्ने एउटा नाम हो हिमानी शाह सायद नचिन्ने कमै हुनुहुन्छ होला । पुर्वराजकुमार पारसकी पत्नी हिमानी शाह हुन् र पूर्णिका पुर्वराजकुमार र हिमानी शाह कि छोरी हुन् । हिमानी साह र पारस शाहको कोखबाट १ छोरा र २ छोरी छन् ती मध्यकी जेठी छोरी हुन् पूर्णिका जुन हिमानी शाह भन्दा कम छैनिन् । उनी अहिले निक्कै जवान भइसकेकी छिन् उनी उनकी आमा हिमानी शाह भन्दा पनि आकर्षक भएकी छिन ।

हिमानी शाहकी जेठी छोरी पूर्णिका आजभोली सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन् । आमाप्रतिको सम्मान झल्काउँदै उनै सुन्दरी आमा हिमानी शाहसँगका तस्बिर सार्वजनिक गर्दै संस्कृतको श्लोक लेखेकी छन् । “नास्ति मातृसमा छाया, नास्ति मातृसमा गतिः। नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया। “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।” ‘माता गुरूतरा भूमेः।’ ‘मातृ देवो भवः।’साथमा उनले हिमानीकी आमा, पूर्वराजारानीको तस्बिर पनि राखेकी छन् । हेरौँ उनका केही तस्विरहरु, तस्विर स्रोत पूर्णीकाको फेसबुक अकाउण्ट । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्