Logo

‘नेपालका लागि नेपाली’ अभियान राजावादीको होइन्, सबैको सम्पत्ति छानविन हुन्छ – ज्ञानेन्द्र शाही(भिडियोसहित)


‘नेपालका लागि नेपाली’ अभियानका एक अभियानकर्ता ज्ञानेन्द्र शाहीलाई कार्य समितीले निस्कासन गरेपछि ज्ञानेन्द्र शाहीले अभियान आप्नो भएको र अभियानबाट कुनै वाद बोक्नेहरुलाई निस्कासन गर्ने पनि बताएका छन् । अभियानका अगुवा डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेका अनुसार ‘नेपालका लागि नेपाली’ले आलङ्कारिक राजासहितको राजनीतिक व्यवस्थालाई स्वीकारेको छ तर मैले नस्विकार्दा निष्काशन गरिएको उनले भने । यहि विषयमा ज्ञानेन्द्र शाहीले बताए । ज्ञानेन्द्र शाहीसँगको बिशेष कुराकानी

प्रतिक्रिया दिनुहोस्