Logo

रबि लामिछाने कालापानी बचाउन लाग्नुस् भन्दै जनताले गाए यस्तो गीत


सिमा मिच्ने प्रबिधि बढी रहदा भारतीय दलालीहरुको बिगबिगी बढेसंगै कलाकारले नेपालको रक्षाको लागि गीत गाउँन थालेका छन।चर्चित गायक राम कुमार कार्कीको देशभक्ति गीत ‘कालापानी हाम्रै हो’बजारमा आएको छ।राजेन्द्र कुमार कार्कीको शब्द र राम कुमार पौडेलको लयमा रहेको उक्त गीत अहिले बजारमा छ।

राम कुमार कार्कीकै अफिसियल युटुब मार्फत बजारमा आएको उक्त गीतमा राम कुमार कार्की,राजेन्द्र कुमार कार्की,राम कुमार पौडेल,कमला खड्का र पुजा बिश्वकर्माको आवाज रहेको छ भने गीतमा भिडियो कलाकारहरुकै टिम जोडिएर निर्माण गरिएको छ।छोटो समयमै चर्चा कमाएको उक्त भिडियो हेरौ :

प्रतिक्रिया दिनुहोस्