Logo

नेपाल-भारत सिमानामा युवाहरुले लगाए काँडेतार, सम्मान स्वरूप शेयर गरौ (भिडियो हेर्नुहोस )


हेम थापा माया थापा फांउन्डेशन लगायत नेपाली देश भक्ति युवाहरुले नेपाल र भारतको सिमानामा काडेतार लगाएको छ । मिसन नेपालका अध्यक्ष कृष्ण प्रसाद शर्मा , महासचिव जेरी ताम्राकार , युवा संयोजक युवराज तिमील्सिना लगायत सहभागि भएर महोत्तरी को सिम्सा नाकामा जाली तार लगाएका हुन् ।त्यसैगरी १०० ग्रुपका प्रमुख बिमल पन्त, बव्लु गुप्ता नेपाली, समाजसेवी दुर्गा दाहाल, इशारा लामा लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

महोत्तरी को सिम्सा नाकामा गएर युवाहरुले आज नेपाली झण्डा गाड्ने देखी काडे तार हाल्ने सम्मका प्रयासहरु सफलताकासाथ सम्पन्न गरेको छ ।नेपाली भूमी लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा समावेश गरेसंगै बिबाद चर्किएको छ । नेपाली भुमि कुनैपनि हालतमा भारतले मास्न पाउदैन् भन्दै यसको विरोध स्वरुप आज युवाहरुले नेपाल(भारत सिमामै गएर दबाब सृजना गर्न सफल भएका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्