Logo

रन्जनालाई जबाफ फर्कौदै रविका साथीहरु एकै साथ रन्जनाको वास्तविक चर्तीकला सत्य तथ्य यस्तो(भिडियो हेर्नुहोस)


देहत्याग दु’रु’त्सा’हन मुद्दामा मकवानपुरकी रन्जना मैनालीलाई चितवन जिल्ला अदालतले धरौटिमा छाडेको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार एक लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो। चितवनका रवि रुवाली र मकवानपुर, हेटौँडाकी रन्जनाबीच २०७३ साख फागुन ३ गते विवाह भएको थियो। त्यसपछि अष्ट्रेलिया गएकी रन्जना र रविका बीच राम्रो सम्बन्ध हुन नसक्दा घटना घटेको परिवारको भनाइ छ।

अष्ट्रेलियाबाट रन्जना नेपाल आएको केही दिनमै रविले वि ष से वान गरी देहत्याग गरेका थिए। रन्जनालाई आफ्नै श्रीमान चितवनका रविलाई देहत्याग गर्न बाध्य बनाएको भन्दै रविका परिवारले देहत्याग दु’रुत्सा’हन मुद्दा दर्ता गराएका थिए। चितवन अदालतमा हिजो देहत्याग दु’रु’त्सा’हत मुद्दा दायर गरेका थिए। मुद्दा दाएर भएको भोलिपल्टै अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो। रन्जना अन्तिम फैसला नभएसम्मका लागि विदेश जान नपाउने भएकी छिन्। भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्