Logo

हामिलाई त्र,शित बनाइ को,रोना बाट नि,धन भन्दै हल्ला फिजाउने यिनै हुन् विवेक थापा,तपाइ के भन्नु हुन्छ?(भिडियो हेर्नुहोस)


नेपालमा को,रोना भाइ,रस बारे फेसबूकमार्फत भ्रम फैलाएको आरो,पमा प,क्राउ परेका युवकले फेसबूक पेजमा लाइक बढाउन त्यस्तो कार्य गरेको बताएका छन् ।नर्भिक अस्पतालमा ९ जनालाई परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अडियो बनाएर फेसबूकमा भ्रम फैलाउने युवकलाई प्रह,रीको केन्द्रीय साइबर ब्यूरोले शनिबार भक्तपुरबाट प,क्राउ गरेको थियो । प,क्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

बयानका क्रममा ती युवकले आफ्नो फेसबूक पेजमा रिच तथा लाइक बढाउन उक्त अडियो बनाएको बताएका छन् ।उनले उक्त अडियो झोर्लेन्यूज नामक फेसबूक पेजबाट सार्वजनिक गरेका थिए । प्र,हरीको अनु,सन्धानका क्रममा थापाले नै उक्त फेसबूक पेज चलाउने गरेको भेटिएको थियो ।पछिल्लो समय को,रोना भाइ,रसको विषयमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेहरु सक्रिय भएका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्