Logo

राजेश हमालाले दिए को,रोना भाइ,रसबाट बच्न सबैलाई मन छुने सन्देश र उपाय एक पल्ट हेर्नै पर्ने भिडियो


अभिनेता राजेश हमालले सबैलाई सावधानी अपनाउन आह्वान गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न एकमात्र विकल्प भनेको सावधानी अपनाउनु भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका हुन् ।कोरोना भाइरसका कारण नेपालीको जनजीवन प्रभावित बनेको छ । नेपालमा अझैसम्म कसैको पनि कोरोना भाइरसका कारण ज्यान गएको छैन । अभिनेता हमालले सामाजिक सञ्जालमार्फत सबैलाई सचेत रहन र वातावरणको संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

‘म आफैले पनि आफ्नो दैनिकीमा परिवर्तन ल्याएको छ, घरमै बसिरहेको छु, धेरै भीड हुने कार्यक्रममा गइरहेको छैन,’ हमाल भन्छन् ।यसअघि पनि भाइरलका कारण कैयन् नेपालीले ज्यान गुमाएको तर यस्तो डरलाग्दो अवस्था नआएको हमाल बताउँछन् । भन्छन्, ‘धेरै भेला हुने सबै कार्यक्रम रद्द गरेर घरमा बसिरहेको छु । हामी सबैले यही नै गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्