Logo

को,रोना भाइ,रसबाट जोगिन युवा ज्योतिषी हरिहर अधिकारीले दिए यस्तो उपाए,बैज्ञानीक कारण सहित भिडियो


विश्वको स्थिति यतिबेला राम्रो छैन । कोरोना भाइरसका कारण सबैतिर डरत्रास रहेको छ ।कोरोना बारे गलत र सही समाचारहरु फैलिरहेको छ ।नियमित रुपमा साबुनपानीले हात धुने, स्यानिटाइजर लगाउने, भीडभाडमा नजाने मेडिकल्ली भनिएका कुरालाई अवलम्बन गर्न नछोड्नु होला ।ज्योतिश शास्त्र र हिन्दू धर्म शास्त्रमा केही यस्ता कुरा रहेका छन् जसको प्रयोगले हामीलाई फाइदा पुग्छ ।

हामीले जानेका थाहा पाएका कुराबारे हामी सचेत हुन सके र आफूले केयर गर्न सक्यौ भने व्याक्टेरिया, किटाणुबाट सुरक्षित रहन सक्छौं ।हाम्रो परिवारमा ७० वर्ष कट्नु भएका आमा–बुवा र बालबालिकालाई जोगाउन सक्नुपर्छ । रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुले थप सचेत हुन जरुरी छ र परिवारका सदस्यले पनि विशेष हेरचाह गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्