रबि लामिछानेले भने “सरकारले भोको रुदै हिडेको बिजोक देखेन ज्ञानेन्द्र शाहीले देखेर गल्ती गरे”(भिडियो हेर्नुहोस)
नेपालका चर्चित पत्रकार रवि लामिछाने फेसबूक स्टाट्स लेख्छन ज्ञानेन्द्र शाहीले के गरेछन् र प,क्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्।यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो।
लकडाउनको उल्लं,घन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो। अन्य अप,राध गरेका भए बेग्लै कुरा तर महामा,रीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो,सजा,य दिने होइन। बिकृ,तिको चाङमा उभिएको सरकारका बिरो,धमा ज्ञानेन्द्रले अलि क,डा बोले होलान्,तर भ्रस्टा,चार गर्नेलाई समाउने कि भ्रस्टा,चार विरुद्ध बोल्नेलाई समाउने?भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्।ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ। भिडियो हेर्नुहोस