Logo

हेटौडाबाट सुस्मिताका जेठाजु पहिलो पटक मिडियामा, कसरी भयो यस्तो नसोचेको कुरा सबै नालिबेली बताए (भिडियो हेर्नुहोस)


हेटौडामा ससुरा र नन्दको हातवाट ह,त्या गरिएको भनिएकी सुस्मिता थापाको एक जना जेठाजुले सुस्मिताको परिवारका सदस्यका बारेमा केही कुरा खुलाएका छन् । उनले आफ्नो नाम नखुलाउने विषयमा सुस्मिताको परिवारको विषयमा केही कुरा खुलाएका हुन् । उनले टेलिफोनमा सुस्मिताको नन्द आफ्नै पाराको भएको बताएका छन् ।त्यस्तै उनले आफ्नो जेठो बुवा (सुस्मिताको ससुरा) छोरा गुमाएको पी,डामा रहेको बताएका छन् । उनले विमाको करिब १ करोड रुपैयाको कारण परिवारमा त,नाव उत्पन्न भएको विषयमा भने आफुले यसै भन्न नसक्ने बताएका छन् ।

उनले विमा गरेको विषयमा पनि आफुले थाहा नपाएको बताएका छन् । उनले सुस्मिता अलि कम बोल्ने स्वभावको भएको आफुले पाएको बताएका छन् । उनले घ,टना भइसकेका कारण अब त्यसको सबै ढंगले अनु,सन्धान गर्नुपर्ने बताएका छन् । उनले सुस्मिताको पो,ष्ट मा,र्टम रिपोर्टका बारेमा प्रहरीको चाहना विपरित आफुले जानकारी नदिने बताएका छन् । उनले छोरीको नि,धन पछि उनको अन्तिम संस्कार र संस्कार जन्य काम पनि गर्न नपाएको बताएका छन् । उनले घ,टना रह,स्यमय भएको र धेरै प्रश्न उठेका कारण संस्कार जन्य काम गर्न नपाएको बताएका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्