सुस्मिताको ज्यान लिने ससुरा र नन्द र आमाजु सार्वजनीक,सुन्दा आङ नै सिरिङ्ग हुन्छ कसरी सास गयो होला (भिडियो)
हेटौंडाकी सुस्मिता थापाको ह,त्याको आ,रोपमा पक्रा,उ परेका सुस्मिताका परिवारका सदस्यलाई प्रहरीले सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले सोमबार सुस्मिताका परिवारका चार जनालाई सार्वजनिक गरेको हो ।प्रहरीले सुस्मिताको सुनियोजित ह,त्या भएको ठहर गरेको छ । घटनमा संलग्न भएको अभियोगमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई सोमवार सार्वजनिक गरेको हो । प्रहरीले सोमवार पत्रकार सम्मेलन गरी घट,नामा अहिले सम्म भएको अनुस,न्धानका बारेमा पनि जानकारी गराएको छ ।
सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृ,त अवस्थामा फेला परेकी थिइन् । सुस्मिताको माइती पक्षले दिएको कि,टानी जाहे,रीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई प,क्राउ गरेको हो । सुस्मिताका ससुरा र नन्दलाई असार ४ गते नै प्रहरीले पक्रा,उ गरेको थियो । सुस्मिताको माइतीले घट,नामा अरु पनि संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाउन प्रहरीलाई अनुरोध गरेका थिए । प्रहरीले १३ दिनको अनु,सन्धानपछिको प्रारम्भिक निष्कर्ष पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले घट,नावारे जानकारी दिएका हुन् । भिडियो