सुष्मिताका ससुराले छोरोको नि,धन पछी बुहारिको जोवन लुट्न खोज्दा हल्ला हुने ड,रले छोरीसँग मिलेर बुहारिको निर्म,मताका साथ ज्यान लिए (भिडियो हेर्नुहोस)
गत असार २ गते हेटौँडामा मृ,त भेटिएकी सुस्मिता क्षेत्री थापा ह,त्यामा संलग्न भएको आरोपमा प्रहरीले प,क्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।छ महिना अघि दुर्घ,टनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घ,टनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको वि,वाद, ससुराले गरेको क,रणी प्रयासको घ,टना बाहिरिने ड,र लगायतले उनको ह,त्या भएको अनुस,न्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पक्रा,उ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि ह,त्यामा संलग्नता रहेको तथा घ,टनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ससुराले घरमा रहेको बेला सुस्मिताको गो,प्य अंगहरूमा छुने गरेको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए । यसरी क,रणी प्रयास गरेपछि घ,टना लुकाउन ससुराले यो योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृ,तक सुस्मिताको श्रीमान् रुपेन्द्र थापाको करिब १० महिनाअघि कपिलवस्तुस्थित ससुराली घरबाट आउँदा सवारी दुर्घ,टनामा ज्यान गएको थियो । छोराको नि,धन कारण सुस्मिता रहेको भन्दै ससुरासहित ४ जनाले उनलाई मानसिक या,तना दिँदै आएका थिए ।