Logo

International

कंगोमा भएको जातीय झडपमा १३ जनाको मृत्यु

कंगोमा दुई जातीय समूहबीच भएको झडपमा १३ जनाको मृत्यु भएको छ । इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच झडप भएको हो । गत साता पनि यही दुई जातीबीच झडप हुँदा

जेल सजायको विरोध

कायरो, ३ फागुन (रासस÷सिन्ह्वा) – इजिप्टमा वर्तमान सरकारद्वारा प्रतिबन्धित घोषणा गरिएको एक राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा यहाँका २० जना विद्यार्थीलाई जेल सजाय सुनाएको घटनाको विरोध भएको छ

दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख

सोल, ३ फागुन (रासस÷सिन्हवा) – दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । बेरोजगारहरुको यो सङ्ख्या यहाँको जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको

एक उत्सव मनाउने क्रममा ४० को मृत्यु

लापाज, ३ फागुन (रासस÷सिन्ह्वा) – बोलिभियामा चलेको एक पर्व मनाउने क्रममा भएका विभिन्न दुर्घटनाहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको समाचार छ । त्यस उत्सवका क्रममा खासगरी सवारी दुर्घटनामा

नेपाल—भारत सीमाबाट फरार आतंककारी पक्राउ

नयाँ दिल्ली, ३ फागुन (रासस÷सिन्ह्वा) – भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज

गैरकानुनी २१ आप्रवासीको मृत्यु

त्रिपोली, ३ फागुन (रासस÷सिन्ह्वा) – गैरकानूनी आप्रवासीहरूलाई बोकेको एउटा ट्रक लिबियाको उत्तरी क्षेत्रमा बुधबार दुर्घटना हुदाँ कम्तीमा २१ जनाको मृत्यु भएको छ । अर्कै अफ्रिकी मुलुकका आप्रवासी बोकेको ट्रकमा रहेका

अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण

कपिलवस्तु, १ फागुन (रासस) – कपिलवस्तु तथा त्यस आसपास क्षेत्रमा रहेका बौद्ध सम्पदाको ऐतिहासिक तथ्यको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पुरातत्वविदलाई स्थलगत भ्रमण तथा अध्ययन गराइएको छ । विज्ञको संयुक्त टोलीलाई आज

कारबाहीमा तालिवान कमाण्डरसहित आठको मृत्यु

तालुकान (अफगानिस्तान), (रासस÷सिन्हवा) अफगानिस्तानको उत्तरी प्रान्त तखारका विभिन्न जिल्लामा तालिवान आतङ्ककारी विरुद्ध गरिएको एक सुरक्षा कारबाहीको क्रममा एक प्रमुख कमाण्डरसहित आठको मृत्यु भएको छ । यस कारबाहीको क्रममा तालिबानको प्रमुख

इजिप्टमा स्रोह्र र काश्मिरमा छ जनाको मृत्यु

कायरो÷नयाँदिल्ली, (रासस÷सिन्ह्वा) – इजिप्ट र भारत नियन्त्रित काश्मिरमा भएका छुट्टा छुट्टै सुरक्षा कारबाही र भिडन्तका क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको छ । इजिप्टको उत्तरी र मध्य सिनाईमा सरकारी सुरक्षाकर्मीले

बेइजिङ चक्कु आक्रमणमा एक जनाको मृत्यु, १२ जना घाइते

बेइजिङ, चीन, (रासस÷सिन्ह्वा) – बेइजिङको व्यापारिक मुख्य केन्द्रमा रहेको एक व्यापारिक भवनमा एक व्यक्तिले चक्कु प्रहार गर्दा एक महिलाको चोटका कारण मृत्यु भएको सिचेङ जिल्लाको प्रहरीले जनाएको छ ।  घटनामा