Logo

Nepali

राजकुमार ह्यारी मेगन मार्कलसँग विवाह बन्धनमा

बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ । राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक

टेक्सासमा १७ बर्षिय विद्यार्थीले गोली हानेर १० को हत्या

अमेरिकास्थित टेकसासको एक हाइ स्कुलमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको ज्यान गएको छ । अन्य १० जना गभिंर घाईते भएका छन् । गोली हान्ने १७ बर्षिय छात्र डिमिट्रोइस पागोउरट्रिजलाई

बोइगं विमान दुर्घटनामा १०० बढीको मृत्यु

क्युबामा भएको बोइगं ७३७ को विमान दुर्घटनामा १०० भन्दा धेरैको मृत्यु भएको छ । क्युबाको राजधानी हवानास्थित जोसे मार्टी अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरे लगत्तै दुर्घटनामा परेको सो जहाजमा ११० यात्रु

ब्रेकिङ: बोइगं ७३७ विमान दुर्घटना

क्युबाको राजधानी हवानाबाट उडेको लगत्तै बोइगं ७३७ विमान दुर्घटनामा परेको छ ।  बिबिसिले स्थानीय समाचार संस्थालाई उद्धत गर्दै आफनो समाचारमा जनाएको छ । जोसे मार्टी अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरे लगत्तै सो

बोको हरामका १५ लडाकू मारिए, बन्धन बनाइएका ५३ जना मुक्त

नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अपहरणमुक्त भएकाहरूमध्ये

कङ्गोमा इबोला प्रकोप, समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह 

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् । दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिनुभएको छ । इबोला

जापानी रेल २५ सेकेण्ड छिटो छुटेपछि क्षमायाचना

जापानको एक रेल कम्पनीले आफ्नो रेल २५ सेकेण्ड छिटो छुटेकोमा माफी मागेको छ । केही महिना अघि पनि जापानमा यस्तै प्रकारको घटना भएको थियो । रेल सेवाप्रदायकले आफ्ना सेवाग्राहीमा ठुलो

भारतकाे अान्ध्र प्रदेशमा आकासे पुल खस्दा १८ को मृत्यु

भारतकाे अान्ध्र प्रदेश वाराणसीमा मंगलबार निर्माणाधीन फ्लाइ ओभर (आकासे पुल) खस्दा १८ जनाको मृत्यु भएको छ । फ्लाइ ओभर खस्दा गाडीहरु किचिएका थिए । उत्तर प्रदेश पुल निगमले २ हजार

बाबा रामदेवले किन विवाह गरनेन् ?

योग गुरु तथा आयुर्वेदिक उत्पादक ‘पतंजली’का संस्थापक बाबा रामदेवको जीवनीमा आधारित लेखक कौशिक डेकाको पुस्तक ‘द बाबा रामदेव फेनोमेनन स् फ्रम मोक्ष टु मार्केट’ किताबमा रामदेवसँग जोडिएको धेरै रहस्य तथा

चीनमा अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीमा पनि खुशी

चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको बिहीबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ । चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान