Logo

Society

कमलपोखरी जोगाउन धर्ना,

भक्तपुर, ३ फागुन (रासस) – धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कमल पोखरी जोगाउनुपर्ने माग गर्दै मध्यपुरथिमिका बासिन्दाले आज भक्तपुर जिल्ला अदालतमा धर्ना दिएका छन् । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष

मेयर कप भलिबल प्रतियोगिता शुरु

भक्तपुर नगरपालिकाको आयोजनामा आजदेखि यहाँ अन्तरनगर मेयर कप भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा २१ नगरपालिकाको सहभागिता रहेको नगरपालिकाका कर्मचारी एवं अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवाले जानकारी दिनुभयो । यही

पाँच कम्पनीमा शिलबन्दी

मध्यपुरथिमि नगरपालिकाले वडा नं २ गठ्ठाघरस्थित पाँच कम्पनीमा आज एकै पटक शिलबन्दी गरेको छ । नगरपालिकाले गठ्ठाघरस्थित आइचर मोटर्स कम्पनी, एग्रोभेट खाद्यान्न भण्डार, ग्रिल कारखाना, गाडीको बडी बनाउने कारखाना र

श्रीमान्द्वारा श्रीमतीको हत्या

भीमदत्तनगर, ३ फागुन (रासस) – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५

वीरगन्जका २ भन्सारबाट साढे १२ अर्ब राजस्व संकलन

वीरगन्जका २ भन्सार कार्यालयले माघ महिनामा झन्डै साढे १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरी १२ अर्ब ४३ करोड २४ लाख ९९

स्पिड ब्रेकर हटाउँदै महानगरपालिका

सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ । स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको

उपत्यकाको वायुप्रदूषण वर्षकै उच्च

वीरेन्द्र स्कुल भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदूषण दुई सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो। मंगलबार बिहान ६ बजे १२ माइक्रोग्राम परमिटर क्यु मात्र भएको

परीक्षा तयारी गर्न ५ महिनाअघि नै छाडे विद्यार्थीले विद्यालय

माध्यमिक शिक्षा परीक्षा नजिकिन थालेपछि जिल्लाको माथिल्लो क्षेत्रमा सञ्चालित विद्यालयका विद्यार्थी बाहिरिने गरेका छन्। जिल्लाको आमाछोदिङमो गाउँपालिकामा रहेको विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले ट्युसन पढ्का लागि विद्यालय छाड्ने गरेका

ठेकेदारको लापरबाहीले गर्दा सुनकोशी पुलको पिलरसमेत बन्न सकेन

हरिकुमार राई – गाईघाट, उदयपुर, ३ फागुन (रासस) – ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, स्थानीयवासी हर्षित

सल्लेरी, सोलुखुम्बु, ३ फागुन (रासस) – सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा