Logo

Society

तनहुँ एक महिनादेखि प्रजिअविहीन हुँदा समस्या

दमौली, तनहुँ, ३ फागुन (रासस) – तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ

खोटाङ ४४औँ पूर्ण साक्षर जिल्ला

‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा राष्ट्रकवि

प्रहरीको सम्पर्कमै रहेर पक्राउ पर्न नसकेका ४ फरार भिआईपी

ज्यानमार्ने उद्योगदेखि कीर्ते सरकारी सहिछापको अभियोग र भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका नेपालका ४ जना फरार भिआईपी प्रहरीको सर्वाधिक खोजी सूचीमा छन्। फरार रहेका चारै जना भिआईपीहरू दिनहुँ कुनै न कुनै

दुई कृति विमोचन

काठमाडौँ, फागुन (रासस) – काशीराज पाण्डे भागवत प्रतिष्ठानद्वारा प्रकाशित ‘भागवतमय जीवन’ स्मृतिग्रन्थ तथा साहित्यकारद्वय डा प्रद्युम्नराज पाण्डे र डा नम्रता पाण्डेद्वारा लिखित ‘आफ्नै किताब’ कृतिको आज विमोचन गरिएको छ ।

ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते

गौशाला, २ फागुन (रासस) – महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी

विकाससंगै मासिन थाले पुराना चौतारी

रामपुर, पाल्पा, २ फागुन (रासस)- परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिनेक्रम बढ्दो छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा पुराना चौतारी मासिन थालेका हुन् ।

Snowfall affects life in mountainous district in Karnali

Surkhet, Feb 13 (RSS)- Heavy snowfall since Monday morning continued to affect life in mountainous districts including Mugu, Dolpa, Humla, Jumla and Kalikot. People’s movements have been largely restricted, while

ट्र्याक्टरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

जितपुर, कपिलवस्तु, १ फागुन (रासस) – ट्र्याक्टरले ठक्कर दिँदा यहाँ गएराति एकजनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–४, ट्यांकीपुरस्थित भित्री सडकखण्डमा गजेडाबाट ढुग्गातर्फ जाँदै गरेको लु ३ त ९१४१ नं

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सुरुङ्गा, झापा, २९ माघ (रासस) – झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका