Logo

Society

अनुदान फिर्ता गर्दै पर्वतका लाभग्राही

११ चैत- पर्वतमा भूकम्पपछिको पुनःनिर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका सात जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

११ चैत – पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ

कर्णालीको बजेट खर्च न्यून

१० चैत-दोस्रो चौमासिक आर्थिक वर्ष वितिसक्दासमेत कर्णाली प्रदेश सरकारले लक्ष्य अनुसार विकास बजेट खर्च गर्न सकेको छैन। प्रदेश कोष तथा लेखानियन्त्रक कार्यालयले चालू आवको आठ महीनाको अवधिमा पूँजीगत बजेट २.८१

काङ्ग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

१० चैत- नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हँुदै गएको छ । उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार

सामुदायिक वनमा आगलागीे

१० चैत – केही दिनयता उदयपुरका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । उदयपुर हँडिया सामुदायिक वन र शिवशक्ति सामुदायिक वनको साउने खाँबु क्षेत्रमा विगत चार दिनदेखि जारी रहेको आगलागी

चितवनको माडीमा सामूहिक खेती गरिने

१० चैत- चितवनको माडीमा सामूहिक खेती गरिने भएको छ । पहिलोपटक शुरु गर्न लागिएको उक्त खेतीका लागि माडी नगरपालिका–८ कान्तिपुरमा हालै स्थापित सूर्याेदय सहकारी संस्थाले किसानको लालपुर्जा सङ्कलनका साथै जग्गा

माथिल्लो तामाकोशी हरेक घरको चासो

१० चैत- कुनै समय स्वदेशी लगानीमा निर्माण गर्न हुन्न, विदेशी लगानी खोज्नु पर्छ भन्दै निर्माणमा लैजान नै ढिलाइ गरिएको माथिल्लो तामाकोशी करीब सम्पन्न हुने चरणमा पुगेको छ । विद्युत् उत्पादन

पर्यटक कुर्दै प्रदेश सङ्ग्रहालय

१० चैत – पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वको गण्डकी प्रदेश सङ्ग्रहालयले प्रचारप्रसार र आवश्यक पूर्वाधारको अभावमा पर्यटकलाई आकर्षित गर्न सकेको छैन । पोखरा महानगरपालिका वडा नं ९ स्थित सो सङ्ग्रहालयमा

छाउ गोठमा बस्नेको सेवा सुविधा रोक

१० चैत – जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आप्mनो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक

घोषणामै सीमित भयो ‘शहीद पार्क’

१० चैत – झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’लाई जनआन्दोलनका बेला नाम फेरेर ‘शहीद पार्क’ घोषणा गरिएको १२ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ नामकरण सार्थक बन्न सकेको छैन